BR

About the Author

Bhairab Risal

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Fiction
Language English

ISBN 9789937934299

Rs. 455

BIBLIONEPAL

Written by

BR

Bhairab Risal

Explore more published works by Bhairab Risal on Scolar Nepal.

उहिलेको नेपाल: भोगेको देखेको सुनेको [Uhileko Nepal]

उहिलेको नेपाल: भोगेको देखेको सुनेको [Uhileko Nepal]

By Bhairab Risal · Published by BIBLIONEPAL

यस पुस्तकमा रिसालले आफ्नो जीवनकालमा आफैंले भोगेका, देखेका र सुनेका विषयलाई रोचक ढंगले प्रस्तुत गरेका छन्।पुस्तकको पहिलो लेखकका रुपमा ‘जंगबहादुरका उज्याला पाटा’ शीर्षकमा राणा शासनको सुरुवातकर्ता जंगबहादुरले राजनीतिक, सामाजिक क्षेत्रमा गरेक राम्रा कामबारे उल्लेख गरिएको छ। दक्षिण एसियाकै पहिलो लिखित कानुनका रुपमा मुलुकी ऐन जारी हुँदाको नालेबेली, डिल्लाबजार र चार खाल अड्काको नामकरण जस्ता विषयलाई समेटिएको छ। ५८ वटा विषय समावेश गरिएको पुस्तकले ऐतिहासिक महत्व बोकेको छ। लेखकले ‘जंगबहादुरको समयमा भएका घटनाहरू’, ‘कुमारी चोकको त्राहिमाम’, ‘पुरानो समयमा हुने विवाह प्रचलन’, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेका कथा व्यथा’, ‘महिलाले पहिलोपटक एसएलसी दिँदाको क्षण’ र ‘हिमाली जिल्ला हुम्लामा लागू गरिएको उज्यालो अभियान’ लगायतका विषयवस्तुलाई पुस्तकमा समेटेका छन् । पछिल्लो बाहिरी पृष्ठबाट सत्ता र शासकको वरपर सीमित हुने औपचारिक इतिहास पढेका हामीलाई आफ्नै घर-समाजवरपरका परिवेशदेखि सत्ता राजनीतिका छिंडी/बुइँगलमा भए/गरेका परिघटनालाई सरल र सरस रूपमा वर्णन गरिएको पुस्तक हो, उहिलेको नेपाल ।यो पुस्तक भैरव रिसालको सात दशकभन्दा बढी सक्रिय पत्रकारिताको ऐना त हो नै, सँगै त्यसभन्दा धेरै अघि भए गरेका मुलुकी विकासक्रम माथिको पनि विवेचनात्मक परिभ्रमण हो ।व्यक्तिदेखि प्रवृत्तिसम्मका कथाहरू अटाएको यो पुस्तकमार्फत ज्यादातर उहाँले आफ्नो पत्रकारिता कर्मको उर्वरावस्था, पञ्चायतकालका पर्दा पछाडिका थुप्रै खेल र मनोवृत्तिलाई प्रस्तुत गर्नुभएको छ । उन्मुक्त हाँसोमा पुयाउने सन्दर्भ हुन् वा घोत्लिन बाध्य विषयवस्तु, हरेकले पाठकको ज्ञानको दायरा फराकिलो बनाइदिनेछ ।

Available formats

1 format

Paperback

Physical

Rs. 455
In stock
ISBN: 9789937934299
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

9 details
Publisher BIBLIONEPAL
ISBN 9789937934299
Cover Type Paperback
Type Fiction
Language English
Authenticity 100% Authentic Edition
SKU 2010000064474

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in