About the Author
Anne Frank
ISBN 9789937052856
Rs. 400
BIBLIONEPAL
एक किशोरीको डायरी [Ek Kishori Ko Diary]
प्रेम के हो ? प्रेम भनेको कसैलाई बुझ्नुम उसको खयाल गर्नु, ऊसँग दुःखसुख बाँड्नु हो । अन्ततः यसमा शारीरिक प्रेम पनि समेटिन्छ । तिमी केही कुरा बाँड्छौ, केही कुरा दिन्छौ र बदलामा केही कुरा प्राप्त गर्छौ । तिमी विवाहित वा अविवाहित, आमा बा कुमारी जे भए पनि फरक पर्दैन । म मृत्युपछि बाँच्न चाहन्छु । लेख्ने सिप उपहार दिएकोमा ईश्वरप्रति कृतज्ञ छु । लेखनले मलाई अभिव्यक्ति गर्न र आफुलाई विकासित तुल्याउन सम्भव बनाएको छ । लेख्दाखेरी म सबै कुराबाट मुक्त हुन्छु । दुःख गायब हुन्छन् । ममा नयाँ हिम्मत पलाउँछ । 'THE DIARY OF A YOUNG GIRL' को नेपाली अनुवाद हो एक किशोरीको डायरी ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
9 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




