About the Author
Banira Giri
ISBN 9789937712088
Rs. 225
BIBLIONEPAL
कारागार [Karagar]
हरेक मान्छे आफ्नै इच्छाहरुको कैदी हुन्छ, सामाजिक एवम् पारीवारिक सीमा र मर्यादाहरुको कारागारमा थुनएको हुन्छ । एकतर्फी प्रेममा परेका मान्छे त झन् कालकोठरीभित्रको उकुसमुकुसमा बाँचेको हुन्छ । 'कारागार' त्यस्तै पात्रको मनोविचारणमा आधारीत छ । नेपाली साहित्यका दार्शनिक उपन्यासमा 'कारागार'को पनि गणना हुन्छ । पाठकलाई चिन्तनको गहिराइमा पुर्याउने कोटेनहरु उपन्यासमा प्रशस्त छन् । सिङ्गो कृति पढेपछि पाठकको मनोस्थिति र जिवनप्रतिको सोच पहिलेजस्तो पटक्कै रहँदैन, पक्का ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
9 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in