About the Author
Harihar Timilsina
ISBN 9789937094801
Rs. 550
BIBLIONEPAL
क ख रा [Ka Kha Ra]
कुट्नु मात्रै यातना होइन । अनावश्यक अर्ती दिनु पनि यातना हो । काम गर्न मानसिक दबाब दिन पनि यातना हो । मान्छेका व्यक्तिगत कुरा खोतलेर लज्जित पार्नु झन् ठूलो यातना हो। सीपीयूलाई भने सन्डे-मन्डे बराबर। समर-विन्टर पनि बराबर। जाँच आए के, रिजल्ट आए के। बिदा आए के, स्कूल खुले के। शिविर स्कूलमा उसले एउटा कुराचाहिँ सिकेको थियो। ऊ सकेसम्म साथी, शिक्षक या वार्डेनले देख्नेगरी कहिल्यै कँदैनथ्यो। एक्लै रुन्थ्यो । रूखहरूसित । रातको अन्धकारसित या जुनेली रातको आकाशसित ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
9 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in