About the Author
Bal Krishna Pokharel
ISBN 9789937705288
Rs. 2,950
BIBLIONEPAL
खस जातिको इतिहास [Khas Jatiko Itihas]
खस जातीको इतिहस नेपाली जाती र भाषीहरुको मात्र होइन । 'खस' शब्दमाथीको लेखकीय खोज एसिया र युरोप हुँदै विश्वस्तरम पुगेको छ तथापि सङ्ख्याबहुल नेपाली भषीको साझा पहिचान जस्तै बनेको देखिन्छ 'खस' । जातीय इतिहस पहिल्याउने क्रममा नेपाल, भारतवर्ष, इरान, इराक, सिरिया, टर्की, लेबनान, इजिप्ट, इजरायल, ग्रीसलगायत मध्य र पूर्वी एसिया तथा युरोपका थुप्रै मुलुकहरुको प्राचिनता खोतल्ने लेखकको प्रयास लर्तरो कदम होइन । विश्वका अनेक कुनामा फैलिएको खस जातिको नेपाल विस्तारण सिँजाली युगका तथ्यहरुसमेत्ले प्रस्ट्याउँछन् । त्यसैले खस जातीको इतिहास नेपाली जातीय इतिहास होइन; सामाजिक, सांस्कृती, समाजशास्त्रीय, मानवशास्त्रीय र भाषिक संरचनाको इतिहास पनि हो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
9 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in