About the Author
Neelam Karki Niharika
ISBN 9789937905374
Rs. 795
BIBLIONEPAL
चिरहरण [Chirharan]
upanyāsa
माहाभारतको विषयमाथि थुप्रै व्याख्या-पुनर्व्याख्या हुँदै आएका छन् । 'चिरहरण' त्यही माहाभारत-कथामा केन्द्रित फरक कोणबाट लेखीएको उपन्यास हो । सत्यवतीदेखि द्रौपदीसम्म पुग्दा नारीले भोग्नुपरेका सामाजिक विवशता र हिंसामात्र होइन, धृतराष्ट्रको सिंहासनमोह, शकुनि-षड्यन्त्र अनि महायुद्ध जस्ता घटना वर्तमान समयमा पनि परिघटित छन् । कुन्तिको पुत्रत्याग होस् या द्रौपदीको चिरहरण, अहिलेको समाज पनि विडम्बनाबाटट मुक्त हुन सकेको छैन । लेखनमा नारी चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने निलमको यो उपन्यास द्वापरयुगको यस्तो ऐना हो, जसमा हामीले भोगिरहेको समाज प्रतिविम्वित छ । चिरहरण२०७२ सालको पध्मश्री बाट सम्मानित किताब हो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
11 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




![योगमाया [Yogmaya]](https://cdn.scolarnepal.com/products/योगमाया-yogmaya.webp)