About the Author
Rajeshwar Devkota
ISBN 9789937918633
Rs. 260
BIBLIONEPAL
द्वन्द्वको अवसान [Dwandako Awasan]
सत्यले साक्षी पाएन, नातिहरूको लडाइँमा बाजेले एक थरी नातिहरूको पक्षबाट लड्ने कुरा पत्याउन नमिल्ने सत्य निस्कियो । आफ्नै भतिजाहरूको परस्परको सम्भावित युद्धबाट पन्छिएर बसेका विदुरको ज्ञानयोग पनि भङ्ग भयो । विदुरमा मनुष्यको प्रकृतिप्रति नवीन जिज्ञासा पैदा भयो । उनी भीष्मसमक्ष गए । उनले भीष्मका चरण छोए र विनयपूर्वक सोध्ने धृष्टता गरे।। विदुरले भने, "पूज्य पितर् ! तपाईले युद्धमा दुर्योधनको पक्ष स्वीकार गर्नुभएको सत्य हो ?
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
9 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


![आवर्तन [Aawartan]](https://cdn.scolarnepal.com/products/आवर्तन-aawartan.webp)
![उत्सर्ग प्रेम [Utsarga Prem]](https://cdn.scolarnepal.com/products/उत्सर्ग-प्रेम-utsarga-prem.webp)
![पूर्वकथा [Purba Katha]](https://cdn.scolarnepal.com/products/पूर्वकथा-purba-katha.webp)