About the Author
Suresh Badal
ISBN 9789937746571
Rs. 498
BIBLIONEPAL
मायाका मसिना अक्षर [Mayaka Masina Akshar]
लेखनमा रुचि भएको दिवस र काठमाडौमा सङ्घर्ष गरिरहेकी रुबाबीच फेसबुकबाट सुरु भएको सम्बन्ध जिस्किँदा जिस्किँदै मायामा परिणत हुन्छ । माया गहिरिदै जाँदा रुबालाई लाग्छ, दिवससँग उसले आफ्नो विगत कोट्याउनुपर्छ । तर रुबालाई के थाहा, त्यसरी इमानदारीपूर्वक खोतलिएको विगत नै कुनै दिन दिवसका लागि टाढिने बहाना बन्ला भनेर । रूपमा बहाना जेसुकै होस्, सारमा त महत्त्वाकाङ्क्षा र धोका नै हुन्छ दूरीको कारण । रुबाको जीवनबाट टाढिदै गर्दा दिवस यस्तो गम्भीर मोडमा पुग्छ, जहाँ उसले साँचो प्रेम सतहमा होइन, हृदयको गहिराइमा भेटिन्छ भन्ने महसुस गर्छ । आकर्षण र प्रेम, सही र गलत, नैतिकता र व्यावहारिकता अनि भ्रम र प्रेमको मझधारमा बग्ने मायाका मसिना अक्षरले हामीलाई आफ्नै प्रेमको आत्मसमीक्षा गर्न बाध्य पार्छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
9 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
![रहर [Rahar]](https://cdn.scolarnepal.com/products/रहर-rahar.webp)