About the Author
Rajendra Thapa
ISBN 9780936385453
Rs. 449
BIBLIONEPAL
शकुनी [Sakuni]
यो उपन्यास महाभारतको विवादास्पद पात्र शकुनीलाई केन्द्र बनाएर लेखिएको छ । उपन्यासमा महाभारतका मूल घटनाहरु व्यासग्रन्थ र मिथकबाटै एकत्रित गरिएको छ । सत्तासीन शासकको विवेक अरुको कब्जामा भएपछि राज्यले विनाशको मार्ग लिनु स्वाभाविकै हो र हस्तिनापुर विनासकै मार्ग दौडिरहेको छ। ( यही स्थितिमा आजको नेपाल छ कि छैन ?) मान्छेको तन मातृभूमि निरपेक्ष बन्न सक्छ। मन मातृभूमि हुन सक्दैन। मातृभूमि भनेकै चेतना हो र चेतना निरिपक्ष भएपछि मान्छे कयौं मान्छे बनिरहन्छ त ? सन्तान कसको भनेर पिता तोक्न सक्ने यहि शक्तिले नारीसामु पुरुष शक्तिहीन हुन्छ। सिमान्तकृतताबाट अग्नि जन्मनु प्राकृतिक नै हो। परन्तु त्यो अग्निलाई वन र मन जलाउन नदिएर चुलो जलाउन र खाध्ध गलाउनमा उपयोग गरे शासक र शासित दुवै समाज र जनको उन्नति हुन्छ। माटो दुख्नु भनेको त सबैभन्दा भयानक हुँदो रहेछ। मेरो दुखेको गन्धारको माटोले नै जन्माएको हो, यो महाभारत युद्ध। राज्यभन्दा ठुलो जब कोहि व्यक्ति हुन्छ, तब भद्रगोल नभए के हुन्छ त ? बिछ्यौना द्रौपदीको सबभन्दा शक्तिशाली अस्त्र हो। उसको ओछ्यानसामु अर्जुनको गन्डिव, भीमको वृषपर्वा गद्द, युधिष्ठिरको धर्म सब असहाय र निर्बल हुन्छ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
9 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


