GG

About the Author

Girish Giri

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Fiction
Language English

ISBN 9789937753210

Rs. 600

BIBLIONEPAL

Written by

GG

Girish Giri

Explore more published works by Girish Giri on Scolar Nepal.

सत्यमोहन [Satyamohan]

सत्यमोहन [Satyamohan]

By Girish Giri · Published by BIBLIONEPAL

संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथामा राणाकालको अन्तिम दशकदेखि कोरोनाकालसम्म जोशीले भोगेका, देखेका र अनुभूत गरेका भौगोलिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिक जीवनबारे रोचक शैलीमा वर्णन गरिएको छ ।तीनपटक मदनपुरस्कार प्राप्त गरेका जोशी जीवित अवस्थामा हुलाक टिकट प्रकाशन हुने पहिलो आमनागरिक पनि हुन् ।पछिल्लो बाहिरी पृष्ठबाटएक सय दुई वर्षको उमेरमा पनि अविश्राम खटिरहेका सत्यमोहन जोशीले बाँचुन्जेल नेपाली पहिचानका विभिन्न क्षेत्रहरूप्रति जिज्ञासा राख्दै आएका छन्। उनले आजीवन त्यसैको खोजी एवम् अन्वेषणमा आफूलाई समर्पित गरे । प्रारम्भिक दिनमै उनी राणाकालीन सरकारी जागिरे भई। सर्भे गर्न गाउँघर पसेका थिए । सर्भेका तथ्याङ्कसँगै भोगाइहरू पनि समेटिए । त्यसले उनलाई वाङ्मय र संस्कृतिको क्षेत्रतर्फ मोडिदियो । आफ्ना अनुभवहरू उभ्याउँदै सिङ्गो मुलुककै लामो कालखण्ड बयान गर्न सक्ने उनी अब त्यो पुस्ताकै एक्लो कथावाचक हुन् । यो पुस्तक जोशीको जीवनका एकपछि अर्को चाखलाग्दो भोगाइको माध्यमबाट नेपाली समाजको लामो आरोह। अवरोहलाई चियाउने आँखीझ्याल पनि हो ।

Available formats

1 format

Paperback

Physical

Rs. 600
In stock
ISBN: 9789937753210
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

9 details
Publisher BIBLIONEPAL
ISBN 9789937753210
Cover Type Paperback
Type Fiction
Language English
Authenticity 100% Authentic Edition
SKU 2010000065976

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Girish Giri

All by Girish Giri →