NR

About the Author

Nayan Raj Pandey

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language English

ISBN 9789937790161

Rs. 625

Written by

NR

Nayan Raj Pandey

Explore more published works by Nayan Raj Pandey on Scolar Nepal.

12 Khari Utkrista Katha 2080

12 Khari Utkrista Katha 2080

पारिबाट हान्निँदै आएको गोली, बङ्करको छेउ, बूढा दलजित सुब्बाको छातीमै लाग्यो । ...लछिमान जन्मिनुभन्दा अघि नै सैनिकमा भर्ती भएका यी बूढा जमदार अवकाशपछिका जीवनका योजना बनाइरहेका थिए । तर अब उनको आत्मा मात्रै रिटायर्ड भएर जाने भयो । आँखैअगाडि अघिसम्म हाक्पारे बाँचिरहेका बूढा अरठ्ठो भइसकेका थिए । उनको शरीर हिउँ जस्तो चिसो थियो । उसले गोर्खाली वीरगाथालाई सर्लक्कै भुलाइदियो । - बूढो लाँकुरीको रूख कुमारी आफ्नो आसनमा गएर बसिन् र छेउमा पुतली राखिन् । बाजेले कुमारीको आरती सुरू गरे । कुमारीले छेउको पुतली फुत्त तानिन् र पुतलीलाई आफ्नो सम्मुख फर्काएर दुई हातले माथि उचाल्दै जोडको खित्का छाडिन् । एक सुरमा आरती गरिरहेका बाजे झसङ्ग तर्सिए । डराएर कुमारीको अनुहारमा हेर्दै भने, 'हे भवानी ! हे माजु ! कुन अनिष्टको सङ्केत हो यो ? - कुमारी ऊ सानै छँदा त्यो चिउरीको जङ्गल उसका निम्ति सबैभन्दा प्रिय थियो । कसरी एकाएक उजाड हुन थालेछ ? तत्काल यस विषयको गहन अध्ययन गरेर समाधानका उपाय खोज्ने अठोट गर्दै ऊ बल्लबल्ल राति अबेरतिर निदाई ! बिहानीपख भालेको कुकुरी काँ सँगै ऊ जागी । पहिला जस्तो चमेराको चिंचिले मध्यरातमा जाग्नुपरेन । नजिकैको झ्यालबाट बाहिर चियाई, राक्सिराङलाई तुवाँलोको जालोले छोपेको थियो मज्जैले । - चेपाङ, चमेरा र चिउरी

Available formats

1 format

Paperback

Physical

Rs. 625
In stock
ISBN: 9789937790161
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937790161
Cover Type Paperback
Type Textbook
Language English
Authenticity 100% Authentic Edition
SKU 2010000493380

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Nayan Raj Pandey

All by Nayan Raj Pandey →