About the Author
Fine Print
ISBN 9789937790901
Rs. 650
12 Khari Utkrista Katha: 2082
श्रीमान्को जीवनलीला समाप्त उनको देउताप्रति । वनलीला समाप्त भएकामा कुनै गुनासो छैन उनको आफ्नो पनि पर्वाह छैन । केवल गर्भमा हुर्किरहेको सन्तानको सुर्ता छ। संसार देखाउन उनी माग्दै छिन् साथ देउराली देवीसँग, मस्टा बाबासँग । "हे देउराली देवी, हे बाइभाइ मस्टा ! यैका बाबुले जाल पार्यो । सुइना मात्तै देखायो । आफू त परदेश गई मरिगो । आम्नो नासो छोडिगो । मुपन मरिजाऊँ सोच्याँ । यसैका मायाले परानी झुलायो । मु यसैका लागि बाँच्याकी छु । यो नरनारी ज्या भया पुनि राम्मै गरी धरतीमा ल्याइदिया।" उनी भाकल सकेर मौन बसिरहन्छिन् देउरालीमा । हामी शेर्पाहरूले हिमाललाई देवताका रूपमा पुज्छौं, तिनीहरूलाई हामी हरेक प्रकारका गुहार-पुकार सुनाउने गर्छौं । हाम्रो धर्मले चौरीलाई तिनै हिमालका दूतका रूपमा मान्छन् । तिनीहरूले देवताका सन्देशलाई हामीसम्म पुऱ्याउने काम गर्छन् । चौरीहरू शान्ति, समृद्धि तथा सुरक्षाका बिम्ब हुन् । म डरले निथुक्कै भएकी थिएँ, अक्सर मदिराको नशामा आफ्नो मृत्युको कुरा गर्ने मेरो लोग्ने कतै हिमालमा समाहित हुन गइरहेको त होइन ? "कसैको प्रियजनको मृत्यु भयो भने कृत्रिम बौद्धिकताले उही विशेषता, गुण, स्वभाव र आनीबानी भएको रोबोट निर्माण गर्न सक्छ । यो लगभग वास्तविक मानव जस्तै त होइन तर कैयौं अभाव यो प्रविधिबाट पूरा गर्न सकिन्छ ।" यस्तो विचारले मलाई पूरै अभिभूत बनायो । मेरो मनमा आशाको दियो बल्यो । मैले सबिनको जस्तै गुण, स्वभाव, स्वर र आनीबानी भएको प्रतिलिपि अर्थात् कृत्रिम बौद्धिकतासहितको रोबोट निर्माण गर्ने अठोट गरें ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




