About the Author
Yuvraj Nayaghare
ISBN 9789937333337
Rs. 595
Ratna Pustak Bhandar
Aagoko Biu
के यो समयको चित्र हो ? के यो देशको अनुहार हो ? के यी कम्पनमा नेपालीका रगरगी कुदेका छन् ? यस्तै अनन्त प्रश्नका गुजुल्टामा उनको ललित चेतनाले फणा उठाएको देखिन्छ । आत्मपरकताको कठोर मन्थनलाई सजिलो प्रस्तुति, वैचारिकताको उज्यालो प्वाँख फडफडाइ, चेतनाको रौंचिरा दगुराइसँग उनी निबन्ध लेख्छन् । हाम्रै वरपरका घटना, चित्र, पात्र, बोलीवचनसँग आँखा जुधाएर संवाद कलाको क्षमता पस्कन्छन् उनी । आख्यानको स्वादमा नेपाली निबन्ध पस्कने खुबीका यी शब्दशिल्पीलाई आगोको बीउ खोज्ने साहसिक पाइलाको प्रशंसा गछौं । नेपाली निबन्धका इन्द्रेनीमा युवराज नयाँघरेले थप रङ भरेको गौरव गरेका छौं हामीले ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
10 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in