About the Author
Maksim Gorki
ISBN 9789937719100
Rs. 375
Aama
रुसी साहित्यमा समाजवादी यथार्थवादका प्रवर्तक गोर्की (खास नाम अलेक्सेइ पेश्कोभ), (सन् १८६८-१९३६) आफ्नो बाल्यकालमै (१० वर्षमा) अनाथ हुन पुगे। सन् १८९८ मा पहिलो रचनासङ्ग्रह निबन्ध र कथाहरू कृति प्रकाशन गरेर लेखनयात्रा आरम्भ गरेका गोकीका आमा लगायतका कृतिहरू आजसम्म पनि विश्वसाहित्यमा चर्चाको शिखरमा छन् । 'आमा' उपन्यासमा गोर्कीले क्रान्तिकारी सङ्घर्षको पवित्र ज्यालामा एक सामान्य व्यक्तिको कायापलट कसरी हुन्छ र कसरी उसको आत्माले पुनर्जन्म लिन्छ भन्ने देखाएका छन् । यो पुस्तक यस्ता मजदुरवर्गका बारेमा छ, जो आफ्ना महान् आदर्शहरूलाई साकार बनाउन तम्सन्छन् । पुस्तकमा क्रान्तिकारी मजदुरवर्गले आफ्ना समस्त गुणहरू र अझ अपर्याप्त आफ्नो राजनैतिक एवम् वैचारिक परिपक्वतालाई प्रतिबिम्बका रूपमा देख्न सक्छन् ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in