About the Author
Brian Tracy
ISBN 9789937719469
Rs. 450
Aatma-Anushasanko Shakti
किन केही मानिस बाँकी मानिसभन्दा बढी सफल हुन्छन् ? किन केही मानिसले अन्य मानिसका तुलनामा धेरै पैसा कमाउँछन्, सुखी जीवन बिताउँछन् र उही समयावधिमा अधिक उपलब्धि हासिल गर्छन् ? सफलताको वास्तविक रहस्य के हो ? यो पुस्तक जीवनमा आफ्ना लागि सम्भव हरेक चीज प्राप्त गर्न चाहने महत्त्वाकाङ्क्षी मानिसका निम्ति लेखिएको हो । वर्तमान समयमा अधिक कार्य गर्ने, अधिक प्राप्तिको कामना राख्ने र अधिक सफल हुने 'भोक' भएकाहरूका लागि पुस्तक अति उपयोगी छ । सर्वश्रेष्ठ बन्न र आफूले चाहेको उपलब्धि हासिल गर्नका निम्ति पुस्तकले कदमकदममा मार्गदर्शन गर्नेछ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




