BS

About the Author

Bishnu Sapkota

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937790123

Rs. 650

Written by

BS

Bishnu Sapkota

Explore more published works by Bishnu Sapkota on Scolar Nepal.

Adiyeka Paila

Adiyeka Paila

तीक्ष्ण दिमाग र पाको स्वभावकी अनसूया दर्शनमा रूचि राख्छिन् । भर्खर विश्वविद्यालयको पढाइ सकेर अध्यापन थालेका अस्तित्व विद्यार्थीबीच प्रिय छन् । जीवनका गहिरा प्रश्नको मन्थनमा आफैँसँग रमाइरहेका तिनै अस्तित्वलाई एक नियतिजन्य भेटले अनसूयासँग जोड्छ । एकअर्कासँगको सामीप्य उत्कर्षमा पुगेका बेला उनीहरू थाहै नपाई सामाजिक रूपमा टाढा हुन थाल्छन् । जीवनका बाटा अलग हुन थाले पनि उनीहरू दुवैको समय त्यही बिन्दुमा रोकिए जस्तो हुन्छ, जतिखेर उनीहरू भौतिक र मानसिक रूपमा सँगै हुन्छन् । कथाको एक नाटकीय मोडमा संवेदनशील वन्दनाको निर्दोष प्रवेश हुन्छ । अनसूया र अस्तित्वको खास समस्या के होला भनेर बुझ्दाबुझ्दै उनी आफू स्वयम् उनीहरूको जटिलताको अंश बन्न पुग्छिन् । अनौठो प्रेमकथालाई सूक्ष्म रूपमा बुनिएको उपन्यास अडिएका पाइलामा पात्रका सम्बन्ध पटाक्षेप हुँदै गर्दा पाठकले एउटा बौद्धिक उडान भरेको महसुस गर्नेछन् ।

Available formats

1 format

Paperback

Physical

Rs. 650
In stock
ISBN: 9789937790123
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937790123
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000485392

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in