About the Author
Ryuho Okawa
ISBN 9789937105576
Rs. 480
Afulai Swastha Rakhnus
आफूलाई स्वस्थ राख्नोस्' मा गुरु युहो ओकावाले विभिन्न रोगका खास कारण र तिनीहरूको उपचारका बारेमा उल्लेख गर्नुभएको छ । उहाँका विचार अक्झ बढी मननीय किन पनि छन् भने उल्लेख्य रोगको उपचार आधुनिक चिकित्सापद्धतिमै छैन। असल जीवनको मार्गमा रहिरहन तपाईलाई गुरु युहो ओकावाले आध्यात्मिक क्षेत्रमा मात्र समेट्नु हुन्न। उहाँले उपयोगी, सटीक तथा नितान्त व्यावहारिक सुभ्झावहरू पनि तपाईलाई प्रदान गर्नुहुन्छ । पुस्तकमा दिइएका विषय अनि ती सन्दर्भहरूको पालना गरेर तपाईले मनमस्तिष्क तथा शरीरबीचको सम्बन्धका बारेमा अवश्य पनि नवीनतम दृष्टिकोण पाउनुहुनेछ । ह्याप्पी साइन्स
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




