About the Author
Archana Thapa
ISBN 9789937945165
Rs. 590
Agnigarbha
जीवन निरन्तर बगेजस्तै कथा पनि अनादि र अनन्त हुन्छन् । कुनै कथा अन्य कथाहरूमा मिसिएर बिलाउँदै जान्छन् भने कुनै अमिट भएर बस्छन् । अग्निगर्भा को सुरुवात दिग्विजय सिंह, अमन सिंह, चमन सिंह, कुँवरी, हजुरी, गोठी आमै, भुल्की आजी, शर्मिष्ठा, भँगेरी वा अन्य पात्रसित गर्न सकिन्थ्यो । तर यो उपन्यासको सुरुवात र अन्त "ऊ" अर्थात् जक्तिसिंह टोलकी "ब्वारी नानी'बाट हुन्छ । उसलाई डुम्रीगाउँको जक्तिसिंह टोलमा सबैले दिग्विजय सिंह अर्थात् ठुल्काजीकी "ब्वारी" र अमन सिंहकी पत्नीका रूपमा चिन्छन् । तर बुहारी हुनुअघि उसको आफ्नो नाम थियो । आफ्नो जीवन थियो । विगत र भविष्यका सपनाहरू थिए । ऊको थिई ? यो जान्नका लागि उसको जन्मस्थल ऐंसेलुखर्कमा पुग्नुपर्ने हुन्छ र उसले गरेको अस्तित्व-सङ्घर्षको कथामा डुब्नका लागि अग्निगर्भा को पानामा उत्रिनुपर्छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


