About the Author
Shukdev upadhyay
ISBN 9789937982054
Rs. 400
Ainjeru
उपन्यासकार शुकदेव उपाध्यायको पहिलो कृति "भर्चुअल लभ" उपन्यास गत वर्ष २०८१ मा प्रकाशित भएको थियो। उक्त उपन्यासको लोकार्पण समारोहमा साक्षी बस्ने अवसर मैले पनि पाएको थिएँ। प्राध्यापन पेशाबाट निवृत्त भएर सकृय रूपमा साहित्यमा लागेपछि एक वर्षको यति छोटो अवधिमा अर्को उपन्यास "ऐंजेरु" लिएर उहाँ आउन लाग्नु भएको सुखद खवरले मलाई अत्यन्त खुसी लागेको छ। नेपाली उपन्यास विधामा यसले आफ्नै स्थान ग्रहण गर्ने नै छ भन्ने कुरामा म विस्वस्त छु। प्रस्तुत उपन्यासमा उल्लेखित स्थानहरूको सुन्दर र सजीव चित्रण छ। ती यथार्थपरक र जीवन्त लाग्छन् । त्यो कालखण्डको हाम्रो समाजको रहनसहन, भाषा, संस्कृति, परम्परा, राजनीति आदि यो कृतिमा राम्ररी प्रतिविम्बित भएको पाइन्छ। उपन्यासको मुल पात्र ऐंजेरु जस्ता पात्रहरू हाम्रो तत्कालीन समाजमा पनि थिए र अहिले पनि छन्। त्यसैले उपन्यासको शिर्षक "ऐंजेरु" एकदमै उपयुक्त छ। उपन्यासकारलाई प्रस्तुत कृतिका निम्ति हार्दिक वधाइ दिन्छु। उहाँको सिर्जनायात्रा निरन्तर चलिरहोस्, भविष्यमा पनि उहाँबाट थुप्रै कृक्तिहरू नेपाली साहित्य भण्डारले पाइरहोस्, मेरो हार्दिक शुभकामना ! पवन आलोकउपन्यासकार शुकदेव उपाध्यायको पहिलो कृति
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in