About the Author
Sneha Pradhan
ISBN 9789937790857
Rs. 600
Ammai Yeti
राति अबेरसम्म बस्ने, पौडी र क्रिकेट खेल्ने र मीठामीठा आँप खाने... देव र उसको बिरालो टुनाले गर्मी बिदा रमाइलोसँग बिताउने योजना बनाएका थिए । तर एक दिन तिनीहरूले काठमाडौंमा यती घुमिरहेको पत्ता लगाउँछन् । यतीले उनीहरूको भान्सा लथालिङ्ग पारिदिन्छ, घरभरि फोहोर बनाइदिन्छ र सबै खानेकुरा खाइदिन्छ । तर दोष भने देवलाई लाग्छ ! अनि देवका बाबुआमाले उसलाई गर्मीयाममा कतै पठाउने धम्की दिन्छन् । के देव र टुनाले यतीलाई समातेर आफू निर्दोष भएको प्रमाणित गर्न सक्लान् ?
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in