About the Author
Sarala Gautam
ISBN 9789937753692
Rs. 499
Book Hill Publication Pvt. Ltd.
Amrikane Kashi
फिरन्ता सुफीले मुस्ताङको लेतेमा काशीलाई भेट्छे । सुफीको जीवनमा आएपछि जहाजको सिटमा बसी अमेरिका पुगेर फर्किएको भोटे काशी कसरी 'अम्रिकाने काशी' बन्यो भन्ने कथालाई उपन्यासकार सरला गौतमले चित्ताकर्षक ढङ्गले चित्रण गरेकी छिन् । जनावर र पक्षीहरूको पनि आफ्नै प्राकृतिक संसार छ, जसरी मानिसहरूको छ | जसरी मानिसका देवता प्रकृति हुन्, त्यसरी नै पशुपक्षीहरूका देवता पनि प्रकृति नै हुन् । यो प्राकृतिक घरलाई मानिसहरूले किन आफ्नो एकलौटी ठानिरहेका छन् ? के बिना पशुपक्षी मानिसको संसार सम्भव छ ? काशी, कैली र भुसीको त्रिकोणात्मक प्रेमकथा | जोगिन्दर, च्यान्टी, मुरली, लाखे लगायतका कुकुर, घोडा, हात्ती र बाँदरहरूले आफ्नो अस्तित्वका लागि मानिसको समाज र व्यवस्थासँग गरेको लडाइँ र सफलताको सचित्र कथा हो- अम्रिकाने काशी । नव मेयरहरूको जस्तै चेतना भएको, अङ्ग्रेजी पनि बोल्ने, गितार बजाएर गीत गाउने, रुखबिरुवा जोगाउने र रोप्ने, पर्यटकीय र पुरातात्त्विक शहरहरू घुम्ने अनि आफ्नै पहलमा 'पशुपक्षी पार्क' बनाएको अम्रिकाने काशीको कथाले आजको मानिसलाई भावुकमात्रै होइन, अरू प्राणीहरूबारे सोच्न बाध्य बनाउनेछ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
11 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
