About the Author
Maurice Herzog
ISBN 9789937790895
Rs. 700
Annapurna
"आफ्नै किसिमको एउटा क्लासिक शिखर आरोहणको जीवन्त, शक्तिशाली तर कहिल्यै नाटकीय नलाग्ने यो वृत्तान्त अहिले पढ्दा पनि उत्तिकै सानदार लाग्छ ।" -आइरिस टाइम्स सन् १९५० सम्ममा ८००० मिटरभन्दा उचाइका कुनै पनि हिमाल कसैले आरोहण गर्न सकेको थिएन । मोरिस हेर्जोग र फ्रेन्च अल्पाइन क्लबका अन्य सदस्यले असम्भवप्रायः लाग्ने ८००० मिटरभन्दा अग्लो अन्नपूर्णको आरोहण गर्ने सङ्कल्प गर्छन् । र अपूर्व चुनौतीहरूबीच अतिरिक्त अक्सिजनबिना उनीहरू अन्नपूर्णको सफल आरोहण गर्न सफल हुन्छन् । त्यही आरोहण र त्यसपछिको डरलाग्दो अवरोहणको रोमहर्षक कथा हो- अन्नपूर्ण: ८००० मिटरभन्दा अग्लो हिमालको पहिलो सफल आरोहणको कथा । साठीभन्दा धेरै भाषामा अनूदित र एक करोडभन्दा बढी प्रति बिक्री भएको यो पुस्तक साहसिक साहित्यका महानतम कृतिमध्ये एक मानिन्छ, जसले पुस्तौंदेखि आरोही र पाठकलाई समान रूपले प्रेरणा दिइरहेको छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


