About the Author
Sudha Sharma
ISBN 9789937734820
Rs. 385
Aprameya
अप्रमेयको अर्थ हो- विद्यमान औजारहरूले नाप्न नसकिने। यो पुस्तक लेखिकाका लेख रचनाहरूको संकलन हो। यो भित्र विविध विषयहरू छन्। पुस्ताहरूबीचको तनाव, राजनीति, रोग-ब्याधदेखि अद्वैत दर्शनका कुरासम्म। देशी विदेशी विभिन्न साहित्यकारका रचनाको उद्धरण पनि प्रसङ्गात बीचबीचमा छन्। आधुनिक समाजमा व्याप्त रोग व्याधि, दु:ख, भौतिक बेथिति र तिनकै सम्बोधनमा केन्द्रित छन् रचनाहरू। यस पुस्तकले विविध प्रकारका, स्वास्थ्य-समस्या, मानसिक, मनोवैज्ञानिक द्वन्द्व, लगायत व्यावहारिक तथा बौद्धिक रूचिको पनि ख्याल गरेको छ। नकारात्मक परिवेशभित्रै आशा र सकारात्मकताको सन्देश दिन खोजेको छ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
