About the Author
Gijubhai Badheka
ISBN 9780367121662
Rs. 400
Asal Aamabuba Saphal Chhorachhori
हरेक आमाबाबुले सन्तान जन्माउनुअघि 'लालनपालन शास्त्र' सिक्न जरुरी छ । त्यसबारे गम्भीर शिक्षा लिन नसकिए पनि कम्तीमा चासो राखेर दुई-चार कुरा भने अवश्य सिक्नुपर्छ । बालबालिका ईश्वरका उपहार र अवतार हुन् भन्ने हाम्रो शास्त्रीय मान्यतालाई नै गिजुभाईले यस पुस्तकमा गम्भीररुपमा प्रस्तुत गरेका छन् । उनीहरूलाई कसरी व्यवहार गर्ने भन्ने बारे उनले नजिकबाट नियालेका अभिभावकहरूका गतिविधि र तिनका निष्कर्ष यस पुस्तकमा प्रस्तुत गरिएको छ । गिजुभाईद्वारा लिखित 'माता पिता से' पुस्तकको अनुवाद हो- असल आमाबुबा सफल छोराछोरी ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in

