About the Author
Prakash Subedi
ISBN 9789937737098
Rs. 449
Asha Chha
'आशा छ' उपन्यासमा लेखकले एक प्राध्यापकको सङ्घर्षमय जीवन प्रस्तुत गरेका छन् । उपन्यासमा नायक प्राध्यपकले प्रारम्भदेखिनै शिक्षामा राजनीतिले पारेको प्रतिकूल प्रभाव र त्यसबाट शिक्षामा हास आउँदै गएको देखेका तथा अनुभव गरिरहेका हुन्छन् । राम्रो भाव राखेर राम्रो गर्ने प्रयास गर्दागर्दै पनि अन्त्यमा उनी स्वयम् पनि राजनीतिक गोटीचालमा परेर विरक्तिदै आफ्नो ब्रह्मको पुकारमा नोकरीबाट राजीनामा गर्छन् । उपन्यासमा काठमाडौँको ५० वर्षजतिको सामाजिक परिवेशका साथै देशको राजनीतिक, अर्थिक अनि शैक्षिक क्षेत्रमा देखिएको बेथिति, विसङ्गति आदिको चित्रण गरिएको छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in

