RO

About the Author

Ryuho Okawa

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937106054

Rs. 450

Written by

RO

Ryuho Okawa

Explore more published works by Ryuho Okawa on Scolar Nepal.

Ashaka Niyamharu

Ashaka Niyamharu

साहस, ज्ञान र प्रकाश तपाईसामु पुन्याउन पुस्तकले सतत प्रयत्न गरेको छ। यिनै विषयको सेरोफेरोमा पुस्तक केन्द्रित छ। सबै मनुष्य, यहांहरूको आनन्द मेरो आफ्नो आनन्द हो अनि तपाईंहरूको खुसी मेरो आफ्नै खुसी हो। यही आशा र भरोसा मैले मेरोतर्फबाट यहांहरूमा अर्पित गर्न चाहेको हूँ। "आशाका नियमहरु यो पुस्तक तपाईप्रति मेरो प्रेम हो। तपाईं जो कष्टमा हुनुहुन्छ, पुनः उठ्नोस्। तपाईं जो कनेता पीडामा हुनुहुन्छ म तपाईलाई साहस दिन्छु । उठ्‌नोस्, उभिनोस् र अभियान थाल्नोस् । उज्यालो त तपाईसंगै छ. त्यो सधै छ। यहाँ जापानमा अनि धर्तीको हरेक कुनाकुनामा। युहो ओकावा गुरु न्युनी ओजाबाकी जन्म ७ जुलाई १९५६ मा जापानको टोकुसिमामा भएको हो। टोकियो विश्वविद्यालयबाट स्नातक तह पूरा गरिसकेपछि उहाँ टोकियोस्थित एक व्यापारिक संस्थामा संलग्न हुनुभयो । त्यही संस्थाको न्यूयोर्कस्थित मुख्यालयमा काम गर्दा उहाँले न्यूयोर्ककै सिटी विश्वविद्यालयको स्नातक केन्द्रमा अर्थविज्ञानको अध्ययन गर्नुभयो । उहाँले सन् १९८१ मार्च २३ मा बोधीज्ञान प्राप्त गर्नुभयो। एल कन्टारे जसले आफ्नो महान् आध्यात्मिक ज्ञानमार्फत विश्वभरका समस्त मानव मात्रको कल्याण गर्ने र खुसी ल्याउने लक्ष्य लिनुभएको छ । त्यो वास्तविक सत्यलाई फैलाउन उहाँले सन् १९८६ को अक्टोबरमा ल्याप्पी साइन्स' को स्थापना गर्नुभयो । अहिलेसम्म उहाँले २७०० भन्दा बढी किताब लेखिसक्नुभएको छ र हालसम्ममा २३०० भन्दा बढी आध्यात्मिक प्रवचन दिइसक्नुभएको छ । वर्षभरिमा अत्यधिक पुस्तक लेखेका कारण उहाँको नाम गिनिज बुकमा पनि राखिएको छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 450
In stock
ISBN: 9789937106054
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937106054
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000488157

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Ryuho Okawa

All by Ryuho Okawa →