About the Author
Swarnim Wagle
ISBN 9789937790253
Rs. 490
Fineprint Pvt. Ltd.
Atripta Awasar
पछिल्लो बाहिरी पृष्ठबाट: शासकीय स्थिरता र विकासले समाउन सक्ने गतिका दृष्टिले २०७४ देखि २०७८ को अवधि नेपालको इतिहासमै उल्लेख्य थियो । यस कालखण्डको अर्थ-राजनीतिक रेकर्ड राख्ने उद्देश्यसहित वरिष्ठ अर्थशास्त्री स्वर्णिम वाग्लेद्वारा प्रकाशित २५ ओटा लेखको यो सँगालोको महत्त्व चिरस्थायी छ । सरकार सञ्चालनसँग गाँसिएका नीति, बजेट र आयोजनाबारेको टिप्पणीसँगै नेपालको दीर्घकालीन विकास रोडम्यापमा अन्तर्निहित सोच, मान्यता र दर्शनबारे वाग्लेले राखेका विचारले हाम्रो समाज र आगामी सरकारहरूलाई दिशानिर्देश गर्नेछन् । तथ्यसङ्गत तर्क र प्रक्षेपण त हुन्छन् नै, युवा पुस्ताले पर्न सक्ने भर, लिन सक्ने प्रेरणा र बोक्न सक्ने आशा उनका लेखहरूमा म पाउँछु । - गगन थापा, सांसद
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
11 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
![अतृप्त अवसर: अनुकूल समयको असहज अर्थ-राजनीतिक विचार [Atripta Awasar]](https://cdn.scolarnepal.com/products/अतृप्त-अवसर-अनुकूल-समयको-असहज-अर्थ-राजनीतिक-विचार-atripta-awasar.webp)