HM

About the Author

Hemant Mishra

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937790499

Rs. 640

Written by

HM

Hemant Mishra

Explore more published works by Hemant Mishra on Scolar Nepal.

Baghako Ashtu

Baghako Ashtu

बाघ शताब्दीऔंदेखि मानिसलाई एकसाथ सम्मोहित र भयभीत पार्दै आएको पृथ्वीकै रोमाञ्चक एवम् विस्मयकारी प्राणी हो । बढ्दो मानव जनसङ्ख्या र घट्दो प्राकृतिक बासस्थानका कारण दिनप्रतिदिन यसको अस्तित्व सङ्कटमा मात्रै छैन, यसका थुप्रै प्रजाति पृथ्वीबाट लोप भइसकेका छन् । त्यसमाथि अवैध सिकार, तिनका अङ्ग तस्करीदेखि कालोबजारी र अनावश्यक मानव हस्तक्षेपले पृथ्वीमा स्वतन्त्र विचरण गर्ने बाघको आयतन साँघुरो बनाउँदै लगेका छन् । यही स‌ङ्कटसँग जुध्न बाघ कहिलेकाहीँ नरभक्षीसमेत बन्ने गरेका छन् । बाघको अस्तु यी सबै चासो, चिन्ता र सरोकारमा केन्द्रित छ । बाघ संरक्षणको महत्त्व, मानिस र प्रकृतिबीचको सन्तुलन एवम् एक साधारण व्यक्तिले बाघप्रतिको आफ्नो बुझाइ र व्यवहारमा ल्याउन गरेको परिवर्तनको असाधारण प्रेरणादायी कथा हो । सरल भाषामा आमपाठकले बुझ्ने गरी लेखिएको यस किताबले बाघको अद्वितीय सौन्दर्यसँग परिचय गराउँछ नै, तिनीहरूको संरक्षणका लागि भएका विश्वव्यापी पहल र कठिनाइप्रति ध्यानाकर्षणसमेत गराउँछ ।

Available formats

1 format

Paperback

Physical

Rs. 640
In stock
ISBN: 9789937790499
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937790499
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000493021

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Hemant Mishra

All by Hemant Mishra →