About the Author
Mil Sakai
ISBN 9784909516008
Rs. 250
Banbhoj (Picnic)
मेच्याको मन ठूलो छ । त्यसैले उसका साथी धेरै छन् । काम धेरै गर्न खोज्दा कहिलेकाहिँ असफल हुन्छ, तर ऊ हरेस खादैन । जीवनमा आनन्द लाग्ने कुरा खोज्न सिपालु छ । ऊ घुम्न, दिउँसो सुत्न र उफ्रन रमाउँछ । रोटी, दहि र दूधभात जस्ता खानेकुरा उसलाई मनपर्छ । आफ्नो छातीमा भएको मुटु आकारको सेतो थोप्ला उस्लाई मनपर्ने अर्को वस्तु हो । धेरैजसो यो थोप्ला कपडाले छोपिएको हुन्छ । ऊ बिहान उठेपछि शुभ-प्रभात भेनेर अभिवादन गर्नेगर्छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in

