About the Author
Badal Shahi
ISBN 9780636587557
Rs. 100
Barsha
यो हावा, पानी अनि कुवामा भेटिन्छ । यो ढुङ्गा, माटो र बालुवामा भेटिन्छ । यदि खोजी गरि नै रहने हो भने हजुर, पैसा यही हलो अनि जुवामा भेटिन्छ । ऋतुहरूले रूप फेरे पनि काली । सबैले तमासा हेरे पनि काली । म सफल भएरै देखाउँछु यहाँ, जति नै दुःखले घेरे पनि काली ।। सपना देखेर हिँड्नु पर्छ । काँडामा टेकेर हिँड्नु पर्छ । हार्दै नहारी वर्ष झरी हैं, पर्खाल छेडेर हिँड्नु पर्छ ॥ निलो आकाशबाट चरी बनेर । अझै भनौ स्वर्गकी परी बनेर । भर्खर इन्द्रेणी लाली छोडी गयौ, फेरि आउनु तिमी झरी बनेर ।।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in