About the Author
Lil Bahadur Chettri
ISBN 9789937994194
Rs. 399
Book Hill Publication Pvt. Ltd.
Basain
पूर्वी-पहाडी नेपालका किसानवर्गको जीवनलाई चित्रण गरी लेखिएको उपन्यास हो - बसाइँ । किसानले बसाइँ सर्नुपर्ने बाध्यता र परिस्थितिको मार्मिक तथा याथार्थिक चित्रण यस उपन्यासमा छ । विभिन्न पात्रका समस्या, विवशता, दुर्वलता र विपन्नतालाई प्रस्तुत गर्दै मूलतः सामन्ती शोषण, भाग्यवाद र सामाजिक सङ्कीर्णतामाझ अँठ्याइएका दलित र शोषितवर्गको सामाजिक बहिष्करण तथा निस्कासनको यथार्थ कथा यस उपन्यासले प्रस्तुत गरेको छ । नेपाली साहित्यमा सर्वाधिक अध्ययन गरिएको बसाइँ हाम्रो सामाजिक संस्कार र सभ्यताप्रतिको तीव्र प्रतिरोध पनि हो । लीलबहादुर क्षेत्रीको युवावयको तिख्खर कलमले सिर्जित यस उपन्यासले समयको ऐनामा हाम्रै अनुहार प्रतिविम्बित गरेको छ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
11 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


