About the Author
Dinesh Adhikari
ISBN 9789937909051
Rs. 245
bhareyako bhugol
दिनेश अधिकारी ख्यातिप्राप्त कवि तथा गीतकार हुन् । अतिरिक्त अभिलेख कविता संग्रहका लागि २०५६ को मदन पुरस्कार बिजेता अधिकारीले कविता र गीतका लागि साझा, रत्नश्री, छिन्नलता लगायत थुप्रै पुरस्कार, सम्मान पाएका छन् । जीवन संघर्ष र सपनालाई सरल, सरस र सुरूचिपूर्ण लय दिएर उनी साधारण मानिसलाई जीवन्त तुल्याउँछन् । र, तिनकै स्पन्दनमार्फत समकालीन समाज र देशको । काव्यिक इतिहास लेख्छन् । २०१६ सालमा काठमाडौंमा जन्मेर सर्लाहीमा हुर्केका अधिकारीले पेशा भने निजामती सेवालाई बनाए र सचिवबाट अवकाश लिए | साधना भने सधैं कविता कर्मकै गरिरहे । दर्जनभन्दा बढी कविता र त्यति नै संख्यामा गीति संग्रह निकालेका उनको यो इन्द्रजात्रापछिको दोस्रो काव्य हो । आधुनिक नेपाली कविता परम्पराको एउटा यूग र धाराको अगुवाई गरिरहेका यी कविले यो काव्यमा भरियामार्फत हाम्रो भोगाईको भूगोल विचरण गरेका छन् । "दिनेश अधिकारी रचना-शिल्पका कारण भूपि शेरचनपछिका सम्भवतः एक मात्र लोकप्रिय कवि हुन्" - कवि श्रवण मुकारूङ
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in

