KA

About the Author

Kashinath Acharya Dixit

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937753913

Rs. 800

Written by

KA

Kashinath Acharya Dixit

Explore more published works by Kashinath Acharya Dixit on Scolar Nepal.

Bhayeka Kura

Bhayeka Kura

राणा दरबारका पटाङ्गिनीदेखि चोटा-कोठामा विभिन्न काममा खटाइएका सेवकहरू को हुन्थे ? कस्ता हुन्थे ? कसरी त्यहाँसम्म पुग्थे ? उनीहरूको काम के हुन्थ्यो ? उनीहरूसँग राणा शासकले गर्ने व्यवहार कस्ता हुन्थे ? यस्ता प्रश्नहरूको सजीव जवाफ हो— भएका कुरा । वीरशमशेरदेखि चन्द्रशमशेरसम्मका राणा प्रधानमन्त्रीहरूको खोपीमा पुजारीका रूपमा सेवक भएका काशीनाथ आचार्य दीक्षितको यो संस्मरणात्मक कृतिले राजनीतिक घटनाका क्रम-उपक्रमबाट पर शासकहरूको व्यक्तिगत शैली र चरित्र चियाउनुका साथै राणा दरबारको इतिवृत्तान्त बताउँछ, जुन राणा शासनबारे लेखिएका थुप्रै पुस्तकहरूमा पाइँदैन । राणा शासकहरूको चासो र चिन्ता, एक-अर्कालाई गर्ने शङ्का र जासुसी, कठोर शासकीय छविपछाडि लुकेको असली अनुहार, तिनको ग्लानी, क्षोभ, त्रास र हैरानीको दृश्य-चित्र पनि यस पुस्तकमा छन् । दरबारका कुनाकाप्चामा चल्ने सेवकहरूको कानेखुसी, तिनीहरूबीचको खिचातानी, चुक्ली र चाकरीजस्ता गतिविधिको भोगाइको दस्तावेज पनि हो यो संस्मरण । साथै, धीरशमशेरको दरबारमा छिरेका मुड्खुका ब्राह्मण शिरोमणि आचार्यका पुत्र काशीनाथको यो संस्मरण दीक्षित परिवारको कथा पनि हो ।

Available formats

1 format

Paperback

Physical

Rs. 800
In stock
ISBN: 9789937753913
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937753913
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000495353

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in