About the Author
Sharad Chandra Paudel
ISBN BM9FD322EC48ED
Rs. 1,775
Bhrashtachar
आम मानिसले भ्रष्टाचारलाई केवल खराब व्यवहारका रूपमा बुझ्छन् । भ्रष्टाचार के हो, कसरी हुन्छ, कसले गर्छ भन्ने धेरै कमलाई थाहा हुन्छ । सार्वजनिक दायित्वमा रहेका राजनीतिज्ञ, सरकारी वा निजी क्षेत्रका कर्मचारीले समाजप्रदत्त शक्ति अनि अधिकारको उलटपुलट गर्दा भ्रष्टाचार हुने गर्छ । साथै व्यापारी एवम् वशीभूत सर्वसाधारण पनि अधिकारीहरूलाई फाइदा दिएर सेवा वा वस्तु प्राप्त गर्छन् र भ्रष्टाचारमा सामेल हुन्छन् । भ्रष्टाचार विचलन हो। मिहिन रूपमा हस्तक्षेप गर्ने हो भने धेरै घटाउन सकिने तथ्य अनुभवसिद्ध छन् । मौका घटाएर, व्यवहार र धारणा फेरेर भ्रष्टाचार कम गर्न सकिन्छ । यसका लागि थुप्रै अचुक अस्त्र छन् । भ्रष्टाचार के हो, यो किन र कसरी हुन्छ, यसले के क्षति गर्छ, राजनीति, प्रशासन र न्याय क्षेत्रमा भ्रष्टाचार नियन्त्रण कसरी गर्ने, भष्टाचारविरोधी निकायलाई कसरी प्रभावकारी पार्ने र नियन्त्रण प्रयासलाई कसरी बलियो बनाउने आदि विषयमा सामयिक ज्ञान र अनुभव पुस्तकमा चर्चा गरिएको छ । पुस्तकले भ्रष्टाचार नियन्त्रणमा काम गर्न चाहने जोकोहीलाई यस विषयमा जानकार र परिवर्तनका लागि सक्षम बनाउँछ । भ्रष्टाचार नियन्त्रणका विषयमा चासो राख्ने वा केही गर्न खोज्नेहरूलाई यो पुस्तक उपयोगी छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in