RB

About the Author

Rabindra Bhattarai

Category Investing & Finance
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937217378

Rs. 499

Written by

RB

Rabindra Bhattarai

Explore more published works by Rabindra Bhattarai on Scolar Nepal.

Bittiya Swatantrata

Bittiya Swatantrata

वित्त तथा लगानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका रविन्द्र भट्टराईले क्यानडाको जर्जब्राउन कलेजबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्ग्राजुएट र क्यानेडियन सेक्युरिटिज इन्स्टिच्युटबाट सेयर बजारसम्बन्धी क्यानेडियन सेक्युरिटिज कोर्स गर्नुभएको छ । उहाँले क्यानडाबाट फाइनान्सियल प्लानिङमा डेभिड म्याक्रेक्यान फाइनान्सियल प्लानिङ अवार्ड, स्टुडेन्ट एसोसिएसन अवार्ड र इन्स्टिच्युसनल अवार्डसमेत प्राप्त गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय, शंकरदेव क्याम्पसमा वित्त तथा लगानी विषयमा १३ वर्ष प्राध्यापन गराउनुभएका भट्टराई सेयर बजारको अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तर संलग्न हुनुहुन्छ । सेयर बजारसम्बन्धी उहाँका लेख, रचना र अन्तर्वार्ता विभिन्न राष्ट्रिय दैनिक, साप्ताहिक, मासिक तथा अनलाइन पत्रपत्रिकामा प्रकाशित हुने गर्छन् । उहाँ सेयर बजारसम्बन्धी जनचेतना जगाउने तथा तालिम दिने नेपालकै पहिलो व्यक्तिमा पर्नुहुन्छ । उहाँले देशका विभिन्न स्थानमा गई सर्वसाधारणलाई सेयर बजार तथा लगानीसम्बन्धी तालिम दिइसक्नुभएको छ । उहाँका प्रकाशित कृतिहरूमा सेयरबाट करोडपति, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण, सेयर मन्त्र, सेयर सूत्र, जीवन बिमा, सेयर समीक्षालगायत अन्य पुस्तक छन् । यसैगरी गीत-संगीतका माध्यमबाट सेयर बजारसम्बन्धी जनचेतना जगाउने उद्देश्यले उहाँले 'सेयर दोहोरी' नामक गीति एल्बम तथा सेयर बजारमा आधारित चलचित्र 'आशा' बजारमा ल्याउनुभएको छ, जुन युट्युबमा सुन्न र हेर्न सकिन्छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 499
In stock
ISBN: 9789937217378
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937217378
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000447451

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Rabindra Bhattarai

All by Rabindra Bhattarai →