About the Author
Rahul Saikrityayan
ISBN 9789937836272
Rs. 299
Bouddha Darshan
महापण्डित राहुल सांकृत्यायनको नाम हिन्दी साहित्यइतिहासमा प्रसिद्ध र अमर विभूतिहरुमा लिइन्छ। राहुलको सम्पूर्ण जीवन घुमक्कडका रूपमा बित्यो । भिन्न-भिन्नभाषा साहित्यएवम् प्राचीन संस्कृत-पाली-प्राकृत-अपभ्रंश आदिभाषाहरूको अनवरत अध्ययन-मननगर्ने अपूर्व वैशिष्ट्य उनमाथियो । उनले एक सय पचासभन्दा पनि बढी ग्रन्थहरु लेखेका छन् । प्रस्तुत पुस्तक 'बौद्ध दर्शन’ का पाँच अध्यायहरुमा राहुलले बौद्ध दर्शन सम्बन्धी सबै मान्यताहरु माथि व्यापक चर्चा गरेर बौद्ध दर्शनलाई सुस्पष्ट पारेका छन् । बौद्ध दर्शन र यसका प्रधान व्याख्याताधर्मकीर्तिको दर्शनको यस पुस्तकमा विस्तृत जानकारी दिइएको छ । जिज्ञासु पाठकहरूका निम्ति यो पुस्तक अमूल्य ठहरिने छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in