UP

About the Author

Umakanta Poudyal

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language English

ISBN 9789937790796

Rs. 640

Written by

UP

Umakanta Poudyal

Explore more published works by Umakanta Poudyal on Scolar Nepal.

Boudha Dharma

Boudha Dharma

के बुद्धको जन्म र गृहत्यागका सम्बन्धमा उल्लेख भएका वर्णन विश्वसनीय छन् ? के बुद्ध जन्मिँदै अलौकिक र चामत्कारिक गुणले युक्त थिए ? विश्वप्रसिद्ध भारतीय बौद्ध भिक्षु तथा त्रिपिटक साहित्यका ज्ञाता डा. भदन्त आनन्द कौसल्यायन यी सबै कुरा बुद्धको मानवीय स्वरूपलाई अलौकिक बनाउने चेष्टा गर्दा बुद्धकालपछिका उनका अनुयायीले विकृत र अविश्वसनीय बनाएको तर्क गर्छन् । बुद्ध ऐतिहासिक व्यक्तित्व भएकाले उनका विषयमा लेखिएका यस्ता अपत्यारिला वर्णनलाई विवेकको चाल्नोले चाल्नुपर्ने लेखकको मत छ । सरल र रोचक प्रश्नोत्तर शैलीमा लेखिएको यस पुस्तकले बुद्धको जीवन, उनको धार्मिक मन्तव्य, बौद्ध धर्मका दार्शनिक अवधारणा, यसका व्यावहारिक पक्ष र बौद्ध धर्मको इतिहासका विषयमा सङ्क्षिप्तमा प्रामाणिक जानकारी दिन्छ । हिन्दी भाषामा लेखिएको यस पुस्तकलाई उमाकान्त पौड्यालले सरल र सुरुचिपूर्ण भाषाशैलीमा अनुवाद गरेका छन् । अनुवादकले आवश्यक प्रसङ्गमा त्रिपिटक र अन्य ग्रन्थका सन्दर्भ उल्लेख गरेर यसलाई थप प्रामाणिक बनाएका छन् । विषयवस्तु सहज र बोधगम्य बनाउन थप स्पष्टीकरण दिनुका साथै पुस्तकमा प्रयुक्त बौद्ध धर्मका पारिभाषिक शब्दको व्याख्या सरल भाषामा गरेका छन् । यो पुस्तक बुद्धको व्यक्तित्व र बौद्ध धर्मका विविध पक्षमा सङ्क्षेपमा प्रामाणिक जानकारी चाहने पाठकका लागि अत्यन्त उपयोगी छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 640
In stock
ISBN: 9789937790796
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
Author Umakanta Poudyal, Bhadant Anand Kausalyayan
ISBN 9789937790796
Cover Type Paperback
Type Textbook
Language English
Authenticity 100% Authentic Edition
SKU 2010000493311

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Umakanta Poudyal

All by Umakanta Poudyal →