About the Author
Dharma Gautam
ISBN 9789937949293
Rs. 625
BP Ra Bidrohka Ti Din
पञ्चायती व्यवस्थाविरूद्ध बीपी कोइरालाले आह्वान गरेको सशस्त्र संघर्षको भित्री कथा के थियो ? त्यसमा संलग्न भएर भारतमा भूमिगत बसेका राजनीतिकर्मीहरूको जीवन कस्तो हुन्थ्यो ? हतियार उठाउँदा उठाउँदै बीपीले किन राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किने निर्णय लिए ? त्यसमा बंगलादेशको उदय र सिक्किमको विलयको घटनाले के-कस्तो प्रभाव पारेको थियो ? बीपीले स्वदेश फर्कनुअघि सुरूमा आफ्ना तीन जना विश्वासपात्रलाई २०३३ कात्तिकमा नेपाल पठाएका थिए । तीमध्ये एक हुन्- धर्म गौतम । उनले बीपीको सान्निध्यमा रहेर सशस्त्र संघर्षमा संलग्न हुँदा देखेको राजनीतिक चित्र यो किताबमा उतारेका छन् । यसमा तपाईंले नेपाली राजनीतिबाहेक गौतमको जीवनका अन्य थुप्रै आयामहरू पनि पाउनुहुनेछ । यो किताब एक व्यक्तिको जीवनकथा मात्र होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण कालखण्डलाई नजिकबाट नियाल्ने आँखीझ्यालसमेत हो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in