About the Author
Ryuho Okawa
ISBN 9789937104234
Rs. 450
Brihat Soch
हामी धेरै संसारलाई समस्या नै समस्याले भरिएको देख्छौ अनि हामी हीनतामा होमिन्छौ । अर्को कुरा, हामीहरू मध्ये धेरैलाई हाम्रो जीवनकालमा यस्तो भएको पाउँछौ। जब हाम्रो जीवनमा अलि बढी आत्माविश्वास पैदा हुन्छ। तब हामी समस्यामा पर्न सक्छौ। हाम्रो जीवनको आवेश वा भावनाले अति आत्माविश्वास बढाएर हामीलाई दोधारमा वा दुबिधामा र हीनतामा डोर्याउँछ। तर हामीले हाम्रो भविष्यको जीवनलाई सफलतापूर्वक अगाडी बढाउन दुई शब्दको ख्याल गर्न पर्ने हुन्छ: बृहत् सोच यस पुस्तकको मुख्य आशय बृहत् सोचका साथ अघि बढी सफल व्यक्ति बन्न सहयोगी सामग्री बनोस् भन्ने नै हो। यसर्थ सफलताका चरणबद्ध एवं सिलसिलाबद्ध कार्यन्वयन का लागि एस पुस्तकमा उल्लेखित बुदाँ हरू लाई पछ्याउदै अघि बढेमा सरल हुनेछ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




