BR

About the Author

Bharat Raj Gautam

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN BM1EABD859E097

Rs. 499

Written by

BR

Bharat Raj Gautam

Explore more published works by Bharat Raj Gautam on Scolar Nepal.

Byawasayik Pashupalan

Byawasayik Pashupalan

विगत केही वर्ष यता पशुपालन व्यवसायतर्फ लोभलाग्दो लहर बढेको छ । ज्ञान सिप आर्जन गरी विदेशबाट फर्केका युवाहरू व्यावसायिक पशुपालनतर्फ आकर्षित भइरहेका छन् । पशुपालनको क्षेत्रमा सरकारले पनि विभिन्न परियोजनाहरू मार्फत युवाहरूलाई आकर्षित गर्नुका साथै अनुदानसमेत दिँदै आएको छ । यो पुस्तक नेपालका व्यावसायिक तथा व्यवसाय उन्मुख उद्यमीहरूलाई लक्षित गरेर तयार गरिएको छ । पुस्तकमा पछिल्लो समयमा पशुपंक्षीपालनको क्षेत्रमा विकशित भएका पद्दति, व्यवसायलाई नाफामूलक बनाउने तरिकाहरू, पशुपालनसँग सम्बन्धित आधार भूत कुरा, पशुबीमा कार्यविधि, प्रस्ताव लेख्ने तरिका, पञ्चवर्षीय परियोजना, लागत तथा आम्दानी, बैङ्क इष्टिमेट आदि समेटिएकोले पुस्तक बहुउपयोगी छ । लोकसेवा आयोगका विद्यार्थीहरूको लागि त झन् यसले हातेपुस्तकको काम गर्ने छ । यस संस्करणमा रहेका कमी कमजोरीहरू सच्याउँदै यसलाई आगामी संस्करणहरूमा अझै परिष्कृत बनाउने छौं । पाठकहरूको आलोचना र अमूल्य सुझाव अपरिहार्य छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 499
Out of stock
ISBN: BM1EABD859E097

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN BM1EABD859E097
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000374757

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Bharat Raj Gautam

All by Bharat Raj Gautam →