About the Author
Daulat Bikram Bista
ISBN 9789937145169
Rs. 495
Chapaieka Anuhaar
'कुनै एउटालाई जीवन दिँदा जति उज्यालोपनलाई आत्मसात् गर्न सकिन्छ त्यति उज्यालोलाई लाखौं-करोडौंको ज्यान लिँदा पनि आत्मसात् गर्न सकिँदैन ।' यस्तै उद्धरणीय मर्मस्पर्शी कथनहरूले भरिपूर्ण छ यो उपन्यास । मानवताको महत्त्वलाई केन्द्रमा राखेर कथिएको यो उपन्यास हिंसाको टट्कारो विरोधमा उभिएको छ, विश्वमा 'साहसी' र 'बहादुर' भनेर चिनिने नेपालीलाई निस्स्वार्थी, शान्तिप्रेमी र करुणामयी जातिको रूपमा उभ्याएको छ । ... 'चपाइएका अनुहार सस्तो भावुकता र अनावश्यक वर्णनबाट पूर्णरूपले मुक्त छ । ठाउँठाउँमा कुतुहलका छाँगाहरू र करुणाका मूलहरू भुलभुलिएकाले र कुलकुलिएकाले नितान्त मार्मिक भएको छ । शब्दहरू कुँदिएका र वाक्यहरू छिनोले झै चिल्ल्याइएका छन् ।' -स्व. तारानाथ शर्मा
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in

![चपाइएका अनुहार [Chapaieka Anuhar]](https://cdn.scolarnepal.com/products/चपाइएका-अनुहार-chapaieka-anuhar.webp)