About the Author
Nilam Karki Niharika
ISBN 9789937790758
Rs. 775
Chirharan
महाभारतको विषयमाथि थुप्रै व्याख्या–पुनव्र्याख्या हुँदै आएका छन् । चीरहरण त्यही महाभारत–कथामा केन्द्रित फरक कोणबाट लेखिएको उपन्यास हो । सत्यवतीदेखि द्रौपदीसम्म पुग्दा नारीले भोग्नुपरेका सामाजिक विवशता र हिंसामात्र होइन, धृतराष्ट्रको सिंहासनमोह, शकुनि–षड्यन्त्र अनि महायुद्ध जस्ता घटना वर्तमान समयमा पनि परिघटित छन् । कुन्तीको पुत्रत्याग होस् या द्रौपदीको चीरहरण, अहिलेको समाज पनि यस्ता विडम्बनाबाट मुक्त हुन सकेको छैन । लेखनमा नारी चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने नीलम कार्की निहारिकाको यो उपन्यास द्वापरयुगको यस्तो ऐना हो, जसमा हामीले भोगिरहेको समाज प्रतिबिम्बित छ । Cheerharan, centered on Daupadi the most strongest female character of Mahabharata is written in a different angle. This novel mirrors our society where woman have to go through suffering and existence of consciousness. This book is nominated for the Madan Puraskar the prestigious literary award for the year 2072 and won Padmashri Samman for 2072.
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in

