KS

About the Author

Kumar Sharma

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937990639

Rs. 600

Written by

KS

Kumar Sharma

Explore more published works by Kumar Sharma on Scolar Nepal.

Company

Company

उच्च शिक्षा अध्ययनका सिलसिलामा दक्षिण कोरियाको सोल शहर पुगेको एउटा युवक एक वर्ष पनि नबित्दै कोरियाको एउटा गुमनाम कम्पनीमा मजदुरी गर्न पुग्छ— बाध्यता होइन, रहरले ! पढाइ छोडेर मजदुरी गर्नु पागलपन थियो वा भवितव्य ? विश्वविद्यालयबाट बाहिर निस्केपछि उसले जिन्दगीको पाठमात्र सिक्दैन, एउटा अप्रत्याशित मित्रतासँग ऊ ‘रूबरू’ पनि हुन्छ । परम्परागत बाटो नहिंडेर मनको आवाज सुन्नलाई उद्यत एक वयस्क युवकको ‘कमिंग अफ द ऐज'को कथा हो— कम्पनी । युवकसँग एकातिर थियो, धमिलिँदै गएको स्मृति, जुन उसको पकडबाट पनि दूर हुँदै गैरहेको थियो भने अर्कोतिर थियो, क्यामेराको ब्लर तस्वीर, जुन उति नै धमिलो त थियो तर फेरि पनि थियो, उसका आँखाका सामुन्ने, उसका काँपिरहेका औंलाहरूको स्पर्शको करिब ! तिनै स्पर्शले मूर्च्छित अनि फेरि तिनै स्पर्शले जीवित !

Available formats

1 format

Paperback

Physical

Rs. 600
In stock
ISBN: 9789937990639
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937990639
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000494325

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Kumar Sharma

All by Kumar Sharma →