About the Author
Shiva Kumar Rai
ISBN 9789937712699
Rs. 365
Manjari Publications
Daak Bangla
सन् ५० को दशकमा लेखिएको यो उपन्यास त्यस बेलाको दार्जिलिङे नेपाली समाजको सग्लो दर्पण हो । यसमा नेपाली नारीहरुको निश्छल प्रेम, पढेलेखेका युवाहरुको स्वार्थी चरित्र, जातीय छुवाछूत र तत्कालीन सामाजिक संस्कारको निकै रसिलो वर्णन छ । पढ्दा आँखामा झलझली दृश्य छाउँछ । अझ दोस्रो विश्वयुद्धताका बर्माका नेपालीभाषीहरुले भोग्नुपरेको कहरको चित्रण पढ्दा मन कटक्क भएर आउँछ । कुनै बेला विश्वविद्यालयहरुको पाठ्यक्रममा समेत रहेको यो उपन्यास साहित्यिक दस्तावेज हो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
11 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in