About the Author
Damanraj Tuladhar
ISBN b699
Rs. 555
Damanraj Tuladhar
इतिहासका एक दुर्लभ पात्र हुन्- दमनराज तुलाधर । राणाकालीन चाकरीमा खाइखेलो गरेको आफ्नो पुख्र्यौलीलाई उधिन्दै राणाविरोधी आन्दोलनका एक निर्भीक अभियन्ता बनेका उनी बहुआयामिक जीवनका भोक्ता हुन् । श्री ३ महाराजहरूदेखि राजा महेन्द्रसम्मका भित्री कथा, २००७ सालको क्रान्तिको जग बसाल्न खेलिएको भूमिकाका मसिना टिप्पणीका साथै नेपाल-भारत वाणिज्य सन्धि, छुट्टै पारवहन सन्धि, नेपाल-तिब्बत सीमास्तम्भ स्थापनादेखि शाही भूमिसुधार आयोगका कथ्य यस पुस्तकमा छन् । व्यक्तिगत जीवन भोगाइलाई रसिक ढङ्गले प्रस्तुत गर्दै उनले नेपालको निजामती कर्मचारीतन्त्र र शासनपद्धतिको उछितो काढेका छन् । राजा महेन्द्रसँग सोमरसपान गर्दै उनका भाषण र पुस्तक लेखन तथा भाषानुवाद गरेका दमनराजको ३८ वर्षदेखि 'प्रतिबन्धित'जस्तै रहेको यो पुस्तक व्यक्तिगत पाखण्ड र मपाईंत्वले थिलथिलो परेको आत्मकथा लेखनीको बजारमा 'नेपाली माटो चिनेको नमुना आत्मकथा' हो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
