About the Author
Naba Raj Lamsal
ISBN 9789937990653
Rs. 399
Danfeko Rang
किशोर वयमा हिँडिरहेका पुस्ताले सिक्नुपर्ने जीवनका सम्बन्ध, आयाम, सुखदुःख र पर्यावरणीय सन्तुलनलाई डाँफे चरामार्फत सम्बोधन गरी लेखिएको किशोर उपन्यास हो– डाँफेको रङ । स्वकेन्द्रित अनुशासन र सत्मार्गलाई सुषुप्त तर सशक्त रूपमा उठाइएको यस उपन्यासमा परापूर्व कालदेखि सुन्दै आएका र केही नयाँ कथा-प्रसङ्गलाई उपकथा बनाएर रोचक र पठनीय बनाइएको छ । नेपाली साहित्यमा बाल साहित्यका पुस्तकहरू प्रशस्त पाइन्छन् तर ती सामग्री शिशु र बाल उमेरकेन्द्रित बढी भएको भनिएको बेला यस उपन्यासमा १० देखि १६ वर्षसम्मका किशोर उमेरलाई सम्बोधन गर्ने कोसिस गरिएको छ । डा. नवराज लम्सालको सरल भाषाको यस प्रकारको उपन्यास लेखन उनकै थप परिचयका लागि समेत विशेष महत्त्वपूर्ण छ । छोटा वाक्य, सरल अभिव्यक्ति, सान्दर्भिक कथा- उपकथाका प्रसङ्ग र कतिपय पुराना मिथ - कथालाई नवीकरण गरिएको शैली अत्यन्त रोचक छ । डाँफेको रङ किशोर उपन्यास त हो तर परिपक्वहरूका लागि झनै पठनीय छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in

![अग्नि [Agni]](https://cdn.scolarnepal.com/products/अग्नि-agni-1.webp)