SA

About the Author

Sophie A Lazarus

Category Self-Help & Motivation
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937997904

Rs. 555

Written by

SA

Sophie A Lazarus

Explore more published works by Sophie A Lazarus on Scolar Nepal.

Depression Bata Chhutkara

Depression Bata Chhutkara

क्लिनिकल मनोवैज्ञानिक डा. सोफी ए. लाजरसको पुस्तक 'Mindfulness Meditations for Depression' को नेपाली अनुवाद डिप्रेशनबाट छुटकारा आत्म-शान्ति र आत्म-करुणाको बाटोमा एक कोमल तर गहिरो मार्गदर्शन हो । यस पुस्तकले माइन्डफुलनेसमा आधारित सज्ञानात्मक थेरापीका सिद्धान्तहरुलाई आधार बनाएर १०० भन्दा बढी सहज अभ्यासहरू प्रस्तुत गर्दछ, जसले डिप्रेसनको चपेटामा परेका वा पुनः जागृत हुने जोखिममा रहेका जो कोहीलाई पनि व्यावहारिक सहारा प्रदान गर्दछ । यसको गहिरो सम्बन्ध पूर्वीय बौद्ध माइन्डफुलनेस परम्परासँग पनि छ । बौद्ध शिक्षामा माइन्डफुलनेसलाई अष्टाङ्गिक मार्गको एउटा प्रमुख अङ्ग मानिन्छ, जसले मुक्ति र जागरणतर्फ डोर्‍याउँछ ध्यान अभ्यासहरूले सदियौदेखि मानिसलाई आत्म जागरुकता. करूणा र दुःखबाट मुक्तिको बाटोमा अघि बढाइरहेका छन् । डिप्रेशनको पीडाले रुमल्लिइरहेका संसारका करोडौँ मानिसहरूको सच्चा सारथि बन्न सक्ने यो पुस्तक नेपालीहरूका लागि झनै उपयोगी छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 555
In stock
ISBN: 9789937997904
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
Author Sophie A Lazarus, Neshan Shrestha
ISBN 9789937997904
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000503966

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in