SA

About the Author

Sanjay Adhikari

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937629928

Rs. 325

Written by

SA

Sanjay Adhikari

Explore more published works by Sanjay Adhikari on Scolar Nepal.

Dharso

Dharso

काठमाडौँको बसाइपछि जातीय अपमानको तिक्तताबोध अझ झाँगिन लाग्यो । तराईवासीको सङ्ख्या सानो भने होइन, काठमाडौँमा । ज्यामी, कुल्ली, डकर्मी, सिकर्मी, तरकारी व्यापारी, शिक्षक, डाक्टर, इन्जिनियर, सरकारी कर्मचारी, उद्योगपति, फूला व्यापारी... हरेक क्षेत्र र पेसामा तराई मूलका मान्छे अनगिन्ती थिए । तर सम्मान, इज्जत र सद्‌व्यवहार पटक्कै थिएन । भरी गाग्रो बोकेका ढिला पाइलाहरू लस्याकलस्याक गर्दै एकै छिनमा बिलाउँछन् । म भने त्यहीँ अडिन्छु, खम्बाजस्तै भएर | पर कतातिर हो धिमे बजेको आवाज कानमा आएर ठो क्किएजस्तो लाग्छ । आज कुनै टोलमा जात्रा पो छ कि क्या हो ! यो एउटा साङ्गीतिक नगर हो । अनि जात्राहरूको सहर पनि । यहाँ जात्राहरू लाम लागेर बसेका हुन्छन्, पालो पर्खेर ।

Available formats

1 format

Paperback

Physical

Rs. 325
In stock
ISBN: 9789937629928
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937629928
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000488140

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in