About the Author
Dor Bahadur Bista
ISBN 9789937597203
Rs. 395
Dorbahadur Bista ka Katha haru
कथाकार विष्टको समय र उनको रचनाकारितालाई हेर्दा उनी शारदा युगपछिको पुस्ताका अग्रणी स्रष्टाका रूपमा देखिन्छन् ... कथाकार विष्ट नेपाली कथाको मूलप्रवाहभन्दा बेग्लै ठाउँमा छन् । जसरी उनी उपन्यास क्षेत्रमा अरूभन्दा भिन्न छन्, त्यस्तै कथामा उनको विशिष्ट र मौलिक छाप छ । हाम्रो कथा साहित्यमा चलनचल्तीमा रहेका आदर्शवाद, यथार्थवाद, प्रगतिवाद, अस्तित्ववाद जस्ता कित्तामा उनी छैनन् तर उनका रचनामा नेपाली मानिस, उसको संस्कृति र संघर्षको सुगन्ध बलियो किसिमले व्यक्त भएको छ । ... विषयवस्तु तथा स्थानीय रङले गर्दा प्रायः सबैजसो कथा नेपाली साहित्यमा पाइने चलनचल्तीका कथाभन्दा भिन्न छन् ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




![भाग्यवाद र विकास [Bhagyabad ra Bikash]](https://cdn.scolarnepal.com/products/भाग्यवाद-र-विकास-bhagyabad-ra-bikash.webp)