About the Author
Mukul Dahal
ISBN 9781915159991
Rs. 500
Ek Astitwa Aalap
तिम्रो व्यस्त शहरमा एक मस्त-ओ-अलमस्त कविको आगमन भएको छ : मुकुल दाहाल, जसलाई पढेर तिमी आनन्दित हुनेछौ । प्रफुल्लित-ओ-प्रफुल्लित भइजानेछौ– जो भग्न समयलाई मग्न अस्तित्वको लोकगीत सुनाउँछ जो जिन्दगीको मलामी जाँदा मृत्युको शोकगीत गुनगुनाउँछ प्रिय जिन्दगी ! तिमी हिंड्ने सुनसान गल्लीको काव्य-ओ-मञ्जूषामित्र मैले दाहालीयन-किताब राखिदिएको छु । फुर्सदमा त्यो काव्य- मञ्जूषा खोल्नू– जुनेली रातको एकान्तमा –एक अस्तित्व आलाप– सुन्नू ! एक प्रेमिल कविको स्वप्निल एकालाप गुनगुनाउनू ! - उही तिम्रो भलो चिताउने मृत्यु अर्थात् कुमार नगरकोटी
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in